पार्किङ गरी राखेका दुई वटा ट्रकमा आगजनी

नवलपरासी । नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी भएको छ। गैंडाकोटस्थित भृकुटीचोकमा पार्किङ गरी राखेका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले ट्रकमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ। … Continue reading पार्किङ गरी राखेका दुई वटा ट्रकमा आगजनी